चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते प्रदर्शन हुने

August 30, 2025 at 05:37 AM

काठमाडौं – नेपाली चलचित्र ‘शिवांश : च्याप्टर–१’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले एक आकर्षक पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी कात्तिक २७ गते देशभरका सिनेमा हलहरूमा रिलिज हुने जानकारी दिएको छ। पोस्टरमा कैलाश पर्वतको पृष्ठभूमिमा जटाधारी शिवलाई देखाइएको छ, जसले पर्वत चढिरहेका छन्। साथै, शिवको वाहन मानिने साँढेको निधारमा त्रिशूलको चिह्न अङ्कित छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...