सुरक्षा अभिनीत फिल्म ‘धागो’ कात्तिक २८ प्रदर्शन हुँदै

August 31, 2025 at 07:29 AM
1 min read

काठमाडौँ- अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको फिल्म ‘धागो’ आगामी कात्तिक २८ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै कात्तिक २८ मा प्रदर्शन गर्ने जानकारी दिएको हो। फिल्मले परिवारिक सम्बन्धको कथा प्रस्तुत गर्ने टिमले बताएको छ। फिल्म उदिप राणा थापाले निर्देशन गरेका हुन्। डुवर्सको चिया बगानमा जन्मे/हुर्केका उदिपसँग १८ वर्षसम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...