पाटनबाट ‘कुमारी’ को छायांकन सुरु

September 2, 2025 at 05:51 AM
1 min read

काठमाडौँ- फिल्म ‘कुमारी’ को छायांकन सुरु भएको छ। ललितपुरको बंगलामुखी मन्दिरमा मंगललबार शुभ मुहूर्त गरेर फिल्मको पाटनबाट छायांकन सुरु गरिएको हो। दिनेश राउतले निर्देशन गरिरहेको फिल्म छायांकन ३५ दिनमा सकिने तालिका छ। फिल्ममा अविशेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। सहायक भूमिकामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...