काठमाडौं– नेपाली फिल्म क्षेत्र चलायमान भएसंगै फिल्महरुबीच प्रतिस्पर्धा पनि तिब्र रुपमा अघि बढिरहेको छ । प्रायः ठूला चाडपर्वको अवसर पारेर प्रदर्शन हुने फिल्मबीच अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको केही वर्ष भएको छ । अघिल्लो वर्षको दशैँमा दीपकराज गिरी–दीपाश्री निरौला समुहको लोकप्रिय सीरीज ‘छक्का पञ्जा–५’ ले चौतर्फी दवाव झेल्नु परेको थियो । फिल्मका निर्माता तथा अभिनेता गिरीले कलाकर्मीसंग गुनासो गर्दै आफ्नो फिल्मसंगै प्रदर्शन भएको प्रतिस्पर्धि फिल्मले साइबर सेनादेखि सिनेमा हलमा मान्छेहरु खटाएरै आफ्नो फिल्मलाई असफल बनाउने असफल प्रयास गरेको गुनासो गरेका थिए । यो वर्ष पनि दशैँको अवसर पारेर तीन वटा ठूला फिल्महरु प्रदर्शन हुँदैछन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...