पोखरा- अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको फिल्म ‘पूजार सार्की’ को शुभ मुहूर्त भएको छ । मंगलवार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै फिल्म छायांकनमा गएको छ । आइतबार फर्स्टलूक पोस्टर सार्वजनिकसँगै फिल्मको युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो । फिल्मको छायांकन सोही गाउँमा प्रारम्भ भएको छ। निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले फिल्म प्रकाशमा सहकार्य गरेका थिए । यस फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...