काठमाडौं– नयाँ नेपाली फिल्म ‘कुमारी’ को छायाङ्कन प्रारम्भ भएको छ । मंगलवार बिहान फिल्मको औपचारिक शुभमुहूर्त ललितपुरको बगलामुखी मन्दिरमा गरिएको छ, जहाँ फिल्मका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो। मंगलवारदेखि नै दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट प्रारम्भ भएको छ । सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ । यो फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मा तथा भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...