‘माइतीघर’को ‘नृत्य प्रतियोगीता’ मा कस्तो छ दर्शकको सहभागीता ?

September 2, 2025 at 11:06 AM

असोजको १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को शिर्ष गीतको नृत्य प्रतियोगीतामा दर्शकहरुको उत्साहजनक सहभागीता भइरहेको छ । सोमबारबाट सुरु भएको यो प्रतियोगीताका विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । असोजको १२ गतेसम्म यो प्रतियोगीता जारी रहने निर्माणपक्षले बताएको छ। निर्माता रोहित अधिकारी भन्छन्,‘दर्शकहरुले चौबिस घन्टा पनि नवित्दै यति धेरै भिडियो बनाएर पठाउनुभएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...