काठमाडौं- नेपाली कथानक फिल्म ‘द प्रोफेस्नल गाइज’ को टाइटल एनाउन्समेन्ट कार्यक्रम सम्पन्न भएको छ । जेकेएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म चाँडै प्रदर्शनमा आउने संकेत निर्माण पक्षले गरेका छन्। काठमाडौंको सुकेधारा स्थित अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा यो फिल्मको टाइटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा फिल्मसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा फिल्म प्रेमी दर्शकको उपस्थिति रहेको थियो । फिल्मका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ हुन् । यो फिल्मको सह-लेखक एवं सिर्जनात्मक निर्देशकमा अमन श्रेष्ठ रहेका छन् । फिल्मको प्रदर्शन मिति, जनरा, कलाकार लगायत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...