सौगात मल्लको मुख्य भूमिकामा ‘जूबा’ नामक फिल्मको घोषणा

September 3, 2025 at 02:33 PM

फिल्म ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन् । फिल्ममा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...