कृषाले गरिन् ‘पारस’ निर्माण घोषणा

September 4, 2025 at 04:44 AM
1 min read

काठमाडौँ- निर्देशक कृषा चौलागाईंले फिल्म ‘पारस’ बनाउने भएकी छन्। उनले जन्मदिनको अवसरमा कार्यक्रम गर्दै फिल्म निर्माणको घोषणा गरेकी हुन्। फिल्मको पटकथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ। उनकै भाई विशाल चौलागाईंको लगानीमा निर्माण हुन लागेको हो। फिल्मको कथा सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने बताएको छ। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...