काठमाडौं- निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर नयाँ फिल्म ‘पारस’ को घोषणा भएको छ । भदौ १८ गते बुधवार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो । यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ । उनकै भाई विशाल चौलागाइँको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन् । निर्माण पक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ । यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’र ‘पिताम्बर’ निर्माणमा सहकार्य गरेका थिए । उनीहरुको यो तेस्रो सहकार्य हो । निर्माता विशालकोे पनि यो टिमसँग तेस्रो नै सहकार्य हो । केपी फिल्मस्का ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...