भदौ २७ देखि नेपालमा बंगलादेशी सिनेमा ‘नो दोराई’ रिलिज हुने

September 4, 2025 at 11:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । बंगलादेशको चर्चित सिनेमा ‘नो दोराई’ भदौ २७ देखि नेपालमा रिलिज हुने भएको छ । एप्पल इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । साहस, स्वतन्त्रता र सहनशिलताको यो कथा पेश गर्ने सिनेमाले सन् २०१९ मा ६ विधामा बंगलादेशको राष्ट्रिय सिनेमा पुरस्कार जितेको थियो । प्रसिद्ध निर्देशक तानीम रहमान अंशुद्वारा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...