‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक कस्तो छ ?

September 4, 2025 at 02:19 PM

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ । जिन्दगी नै रहस्मयी रहेको बताउने र्‍यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । र्‍यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ । कसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...