नेपाल आइडल विजेता गंगा सोनामको स्वरमा ‘गुनासो’ सार्वजनिक

September 5, 2025 at 04:49 AM

काठमाडौं। नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको स्वरमा तयार गरिएको पहिलो म्युजिक भिडियो ‘गुनासो’ सार्वजनिक गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको उक्त भिडियोमा सनिशा भट्टराई र राज कटुवाल मोडलका रूपमा प्रस्तुत भएका छन्। गीतको शब्द प्रदीप चापागाईंले लेखेका हुन् भने संगीत लेखु सहयात्रीले कम्पोज गरेका छन्। सार्वजनिक गीतमा प्रेम र विछोडको पीडा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...