‘मैझारो’ कार्तिक ७ गते रिलिज हुने, दुई पोस्टर सार्वजनिक

September 5, 2025 at 05:17 AM

काठमाडौं – कलाकार विल्सन विक्रम राईले निर्देशन गरेको नेपाली चलचित्र ‘मैझारो’ कार्तिक ७ गते रिलिज हुने भएको छ। दुई पोस्टरहरू सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज मिति घोषणा गरेको हो। पोस्टरहरू मुख्य कलाकारहरू धिरज मगर, मिरुना मगर र दिया पुनलाई देख्न सकिन्छ।  यो चलचित्रले पूर्वी पहाडको मनमोहक प्राकृतिक सौन्दर्य र मानव सम्बन्धको जटिलतालाई पर्दामा उतार्ने प्रयास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...