काठमाडौं । नेपाली कथानक फिल्म ‘द प्रोफेस्नल गाइज’को टाइटल एनाउन्समेन्ट भएको छ । जेकेएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म चाँडै प्रदर्शनमा आउने संकेत निर्माण पक्षले गरेको छ । काठमाडौंको सुकेधारा स्थित अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा यो फिल्मको टाइटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा फिल्मसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा […]
The post द प्रोफेस्नल गाइजको घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...