‘हरि बहादुरको जुत्ता’ चल्ने कारणहरु

September 6, 2025 at 01:50 PM

रंगखबर, काठमाडौँ: दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउंदैछ।  हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अव ठुलो पर्दामा आउने भएको हो।  हरिबहादुर पात्रसंग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन्।  सोहि कारण पनि यो चलचित्रलाई लिएर दर्शकमा एक प्रकारको उत्साह रहेको छ।  रमाइलो र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...