‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’

September 6, 2025 at 10:16 PM

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । पुष्पन प्रधान र आकांक्षा थापाको स्वर रहेको गीतमा शब्द र संगीत पनि पुष्पन प्रधानकै छ । रोमान्टिक शैलीको गीतमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापालगायत कलाकार देखिनुभएको छ । जसमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...