काठमाडौं । गीतकार तथा व्रिटिश गोर्खा आर्मी केशव राईको शब्दमा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रती समर्पित गीत ‘हर्क साम्पाङ आए अब देशको बिकाश हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतलाई वरिष्ठ, लोकप्रिय गायक राई इज किङ राजेश पायल राई र पछिल्लो समयकी चर्चित गायिका सुनिता थेगिमले गाएका छन् । पवन बान्तावा राईले […]
The post हर्क साम्पाङको समर्थनमा गीत appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...