‘मोहर’ फिल्म हेरेर ‘सुनको मोहर’ जित्ने अवसर

September 7, 2025 at 08:59 AM

काठमाडौं। साउन २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मोहर’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट फिल्ममा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ । अब, यसको निर्माणपक्षले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका ४ वटा हलमा गएर फिल्म हेर्ने दर्शकले यो …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...