मैझारो’ पोस्टर सार्वजनिक, कार्तिक रिलिज घोषणा

September 5, 2025 at 07:12 AM

काठमाडौं । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो। पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन्। धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोलसहितको दृश्य दिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...