कलाकार संघको ३७औँ वार्षिकोत्सव समारोहमा अन्तरक्रिया र परिसंवाद

September 8, 2025 at 07:30 AM

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतवार काठमाडौंमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले आफ्नो ३६ वर्ष लामो अभिनय यात्राको अनुभव साझा गर्दै दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार प्रस्तुत गरे । अभिनेता हमालले हरेक दशकमा दर्शकको मनोवृत्तिमा आएको रूपान्तरणबारे चर्चा गर्दै अहिलेको विश्वव्यापी प्रविधिक क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौतीसँगै अवसर पनि ल्याएको बताए । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा विशिष्ट कलाकार मोहन निरौलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । उक्त अवसरमा चलचित्र पत्रकार संघका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...