काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले अब जेन जी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । बालेनले सामाजिक सञ्जालमार्फत अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य रहेको बताएका छन् । मंगलवार दिउँसो मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेन जीको आन्दोलन हो । प्रिय जेन जी, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...