बाँसुरी फिल्म्सको शोक वक्तव्यः मनोरञ्जनात्मक गतिविधि अनिश्चितकालसम्म स्थगित

September 12, 2025 at 10:14 AM

काठमाडौं– गत भदौ २३ गते सोमवारदेखि राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा राज्यद्वारा गरिएको बल प्रयोगका कारण भएको दुःखद घटनाप्रति बाँसुरी फिल्म्स प्रालिले गहिरो दुःख व्यक्त गरेको छ । ‘जेन–जी पुस्ताको नेतृत्वमा भएको भ्रष्टाचार एवं कुशासन विरुद्धको आन्दोलनमा राज्यद्वारा प्रयोग गरिएको बर्बरतापूर्ण बल प्रयोगको हामी बाँसुरी फिल्म्स प्रालिको तर्फबाट कडा शब्दमा भर्त्सना गर्दछौं, फिल्म्सद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘यस घटनामा निर्दोष युवाहरुको ज्यान गएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं । हामी दिवंगत आत्माहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...