नयाँ सरकारलाई अभिनेता प्रदीप खड्काको शुभकामना, सहिदहरूप्रति श्रद्धाञ्जली

September 12, 2025 at 05:20 PM

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठन भएपछि अभिनेता प्रदीप खड्काले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले नयाँ सरकारलाई देश र जनताप्रति आफ्नो जिम्मेवारी पूरा गर्न शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “नयाँ अन्तरिम सरकारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! देश र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...