हरिवंश, दयाहाङ र ब्रुस एउटै फ्रेममा, ‘भूठान – द वर्ल्ड्स ह्यापियस्ट म्यान’ को छायाङ्कन सम्पन्न

January 31, 2024 at 07:16 AM

काठमाडौँ। विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड चलचित्र ‘भूठान – द वर्ल्ड्स ह्यापियस्ट म्यान’को छायाङ्कन पुरा भएको छ । चलचित्रमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्माचार्य, भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डनलगायतका अभिनय छ । चलचित्रमा ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...