फिल्म क्षेत्रमा आन्दोलनको असर, १७ करोड क्षति

September 14, 2025 at 10:48 AM
1 min read

काठमाडौँ- भदौ २३ र २४ मा भएको दुईदिने भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनले सरकार परिवर्तनसँगै सामाजिक संरचना र आर्थिक पक्षमा ठूलो प्रभाव परेको छ। त्यस्तै यसको प्रभाव मनोरञ्जन क्षेत्रमा पनि परेको छ। सामाजिक सञ्जाल अवरुद्ध गर्ने सरकारी निर्णयपछि मनोरञ्जन क्षेत्र अन्योलमा परेको थियो। धेरैको रोजीरोटी खोसिनेमा मानिसहरू त्रसित थिए। कतिपय भने केही दिनमा खुल्ने आशामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...