वर्षकै सर्वाधिक प्रतिक्षित सिनेमाको गीतमा देखिएको यो मेहनत र दिएको सन्देश

September 16, 2025 at 10:51 AM

द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै सर्वाधिक प्रतिक्षित र समीर भट्टको पहिलो सिनेमाको बक्सअफिस रेकर्डलाई पछि पार्ने अपेक्षा गरिएको सिनेमा हो, ‘बलिदान’ । आफ्नो पुरानो रेकर्ड भत्काउँदै नयाँ रेकर्ड बनाउने बाटोमा रहेको अपेक्षा गरिएको सिनेमा ‘बलिदान’को गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतले आमालाई शीरमा राखेको छ । आमाले सन्तानका लागि गर्ने त्याग र तपश्यालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...