’हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा लाग्ने

September 16, 2025 at 01:27 PM

अमेरिकाका ८० पर्दामा फिल्म हरि बहादुरको जुत्ता एकसाथ रिलिज हुने भएको छ । आहान पौडेलले फिल्मलाई त्यहाँ वितरण गर्ने भएका हुन् । दिपेन्द्र के.खनाल निर्देशित फिल्म नेपालमा असोज १३ गते, फूलपातीबाट नेपालमा प्रदर्शन हुँदैछ। आहानले पहिलो पटक फिल्म वितरण गर्दैछन् । नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा पौडेल पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...