‘चित्रा’को अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने

January 31, 2024 at 10:57 AM
1 min read

बाबुछोरीको पारिवारिक कथा बोकेको ‘चित्रा’ फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ। निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फरवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा प्रमियर हुनेछ। निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले सो प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु समेत सहभागी हुने जानकारी दिएका छन्। फिल्मबाट मिलेको प्रतिक्रियाबाट हौसिएका […]

The post ‘चित्रा’को अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...