काठमाडौँ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा अभिनेता राजेश हमाललाई ‘स्टारलिंक चलचित्र सम्मान’ प्रदान गरिएको छ । नेपाली फिल्म क्षेत्रमा ३ दशकभन्दा बढी समयदेखि सक्रिय हमालले अभिनय, व्यक्तित्व, शिष्टाचार र समाजसेवामार्फत सम्पूर्ण नेपाली समाजलाई प्रेरित गर्दै आएको योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको हो । स्टारलिंक मोट्रर्गेज एन्ड फाइनान्सेसको मुख्य प्रायोजन रहेको सम्मान कार्यक्रम फोटो कथाको […]
The post राजेशलाई चलचित्र सम्मान appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...