अस्कर अवार्डका लागि नेपालबाट अञ्जिला सिफारिसमा

September 18, 2025 at 06:53 AM

काठमाण्डौँ । आगामी वर्ष हुने ९८औं अस्कर अवार्डका लागि नेपालको तर्फबाट फिल्म ‘अञ्जिला’ सिफारिसमा परेको छ। द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो। समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष अस्करमा प्रतिस्पर्धाका लागि ‘गुन्यो चोलो (द …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...