‘परान’ को फर्स्टलुक सार्वजनिक

September 18, 2025 at 07:47 PM

काठमाडाैं। दीपकप्रसाद आचार्य (काकु) को कथा र निर्देशनमा बनेको फिल्म ‘परान’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत भएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ। पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा सिन्दुर …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...