‘वरिष्ठ बलराम’का दुई पोष्टर सार्वजनिक : दयाहाङ र विजय आमनेसामने

September 18, 2025 at 10:26 PM

काठमाडौं । तिहारको भाइटीकामा सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’का दुई नयाँ पोष्टर सार्वजनिक गरिएको छ । जसमध्ये एउटा पोष्टरमा अभिनेता दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकारहरू पनि हुनुहुन्छ । दयाहाङ र विजयले मुख्य स्थान पाएको पोष्टरमा बाँकी अन्य कलाकारलाई पनि देख्न सकिन्छ । पोष्टरमा दयाहाङ सोचमग्न हुनुहुन्छ भने विजय पनि केही सोच्दै

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...