दर्शकको राम्रो अकुपेन्सी हुँदा–हुँदै विदेशी फिल्मका कारण शो कटौतीमा पर्यो ‘कोशेढुङ्गा’, निर्माता भन्छन्– ‘नेपाली फिल्मका बारेमा कसले सोच्ने ?’

September 19, 2025 at 12:00 PM

काठमाडौं– जेन–जीको दुई दिने प्रदर्शनका कारण छ दिनसम्म सिनेमा हल बन्द भएपछि दर्शकको मन जितिरहेको फिल्म ‘कोशेढुङ्गा’ सबैभन्दा बढी पीडित भयो । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यो फिल्म दोस्रो सातादेखि दर्शकमाझ प्रिय बन्दै थियो । यद्यपि, अचानक सिनेमा हल बन्द भएपछि फिल्मको निर्माण संस्था निराश बन्यो । यद्यपि, छ दिनपछि गत सोमवारदेखि सिनेमा हल पुनः सञ्चालनमा आएपछि यो फिल्मले पुनः पिकअप लिन थाल्यो । फिल्मका निर्माताहरुले बिहीवारसम्म फिल्मको अकुपेन्सी तथा बुकिङका स्क्रिनसटहरु सामाजिक सञ्जालमा शेयर गरेर सिनेमा हलमा दर्शक फर्किएकोमा सन्तोषको सास फेर्न थालेका थिए । यद्यपि, आज शुक्रवारदेखि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...