काठमाडौँ । नेक्स्ट मोडल्स नेपालको आयोजनामा आज शनिबार राजधानीमा हुन लागेको ‘मिस्टर नेपाल २०२५’को ग्रान्ड फिनालेका लागि ३० युवा छानिएका छन् । संस्थाका सिइओ रवि धमलाका अनुसार प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । फिनालेका लागि नेपालगन्जका कृष्ण कसुधम र कुशग्र गुप्ता, महेन्द्रनगरका इन्द्र ढुंगेल, धनगढीका रेजोनकुमार गौतम र अजय रिजाल, नुवाकोटका सन्देश गजुरेल, […]
The post कसले जित्ला मिस्टर नेपालको उपाधि appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...