अभिनेता अनुपविक्रम शाहीले गरे बलिउड फिल्ममा डेब्यु

September 21, 2025 at 06:50 AM
1 min read

काठमाडौँ- अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्ममा डेब्यु गरेका छन्। उनले फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु गरेका हुन्। अभिनेता शाहीले फिल्म छायांकनको केही तस्बिरसहित फेसबुक स्टाटस्मार्फत आफूले बलिउड फिल्ममा अभिनय गर्ने मौका पाएकोमा कृतज्ञ महसुस गरेको बताएका छन्। फिल्मको मुख्य भूमिकामा बलिउडका चर्चित अभिनेता सलमान खान रहेकोसमेत खुलाएका छन्। साथै आफूले एक साता अघि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...