‘हाम्रो भान्छामा घुस पाक्दैन’ भन्दै स्वस्तिमाको नाराबाजी, साइबर सेना खोज्दै प्रकाश सपुत

September 21, 2025 at 07:17 AM

रंगखबर, काठमाडौँ: दशैँको फूलपाती अर्थात् यहि असोज १३ गतेबाट रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा ह्वात्तै बढेको छ। प्रतिक्षित फिल्मको रुपमा लिईएको उक्त फिल्मको ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिई रहेका छन्।  ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ। हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...