‘बलिदान’का खँदिला डाइलग र आकर्षक डाइलग डेलिभरीले जगाएको उत्साह

September 21, 2025 at 10:06 AM

द सिनेमा टाइम्स, काठमाडौं । एक्सन सिनेमामा खिरिला र खँदिला डाइलग तथा मोटो भ्वाइसमा आकर्षक डाइलग डेलिभरी आवश्यक हुन्छ, जुन सिनेमा ‘बलिदान’मा छ । कसिला संवाद र सोही अनुसारको डाइलग डेलिभरीले रहेको ‘बलिदान’को ट्रेलरले सिनेमाप्रति दर्शकको आकर्षण बढाएको छ । समीर भट्ट, सौगात मल्ल र हेमन्त बुढाथोकीको आकर्षक डाइलग सिनेमाका लागि लोभलग्दो पक्ष छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...