सुशील श्रेष्ठको दमदार एक्शन अवतारमा ‘परिवर्तन’को पोस्टर सार्वजनिक

September 22, 2025 at 05:27 AM

काठमाडौं। दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३) लाई प्रदर्शन मिति तोकेको हो। सार्वजनिक पोस्टरमा अभिनेता सुशील श्रेष्ठ एक्शन अवतारमा प्रस्तुत भएका छन्। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिने पोस्टरले फिल्ममा प्रतिशोध, लडाइँ र सस्पेन्स मिसिएको कथावस्तु …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...