‘लज्जावती’ बनाउँदै राज बहादुर साने, पशुपतिनाथबाट छायांकन सुरु

September 22, 2025 at 09:24 AM
1 min read

काठमाडौँ- राज बहादुर सानेको निर्देशनमा फिल्म ‘लज्जावती’ बन्ने भएको छ। घटस्थापनाको अवसरमा सोमबार फिल्मको पशुपतिनाथ मन्दिर परिसरमा शुभ मुहूर्तसँगै छायांकन सुरु गरिएको छ। फिल्म काठमाडौँ उपत्यकामै छायांकन गरिने निर्देशक सानेले बताए। फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...