‘बलिदान’ हेर्नै पर्ने यी सात कारण

September 22, 2025 at 10:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । यो दसैँमा रिलिज हुन लागेको सर्वाधिक प्रतिक्षित सिनेमा ‘बलिदान’ अहिले विभिन्न कारणले चर्चामा छ । ट्रेलरमा देखिएको एक्सन, युट्युब ट्रेन्डिङ, डाइलग र यसको मेहनतले यो सिनेमा जतिजति रिलिजको नजिक आइपुग्दैछ, त्यति नै हाइप पनि बढाउँदैछ । असोज १३ गते फूलपातीका दिन रिलिज हुने यो सिनेमा किन हेर्ने भनेर विश्लेषण गर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...