धिरज र मिरुना स्टारर ‘मैझारो’को मनछुने टिजर

September 22, 2025 at 12:17 PM

विल्सन विक्रम राईको लेखन तथा निर्देशन रहेको फिल्म मैझारोको टिजर रिलिज गरिएको छ । धिरज मगर र मिरुना मगर स्टारर फिल्मको टिजर मनछुने छ । फिल्म आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउनेछ। सार्वजनिक भएको टिजरमा इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ । चिया बगानमा चिया टिप्न ढोको बोकेकी मिरुना मगरलाई डोको बोकेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...