नीर शाह ‘परान’को पोस्टरमा, भूमिकाबारे विभिन्न अड्कलबाजी

September 22, 2025 at 06:08 PM

काठमाडौं – दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित नेपाली कथानक चलचित्र ‘परान’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख रूपमा प्रस्तुत भएका छन्। यसअघि महेश त्रिपाठी र अञ्जना बराइलीलाई समावेश गरिएको पोस्टर आएकोमा, यस पटक भने नीर शाहलाई मात्रै केन्द्रमा राखिएको छ। पोस्टरमा नीर शाहले सङ्ख फुक्दै गरेको दृश्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...