‘ह्रस्व दीर्घ’को पहिलो पोस्टरमा ब्रह्मानन्दम्

February 1, 2024 at 06:28 AM
1 min read

काठमाडौँ- अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो पोस्टर सार्वजनिक भएको छ। दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रह्मानन्दमकाे जन्मदिनको अवसरमा पोस्टर गरिएको हो। पोस्टरमा ढाका टोपी, निधारमा चन्दन लगाएका ब्रह्मानन्दमलाई अचम्मित र हाँसेको दुई अनुहारमा देख्न सकिन्छ। फिल्ममा बलिउड कलाकार सुनिल वर्मा, प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ। फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...