‘हरिबहादुरको जुत्ता’लाई सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट

September 23, 2025 at 07:42 AM

रंगखबर, काठमाडौँ: यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। अव यो चलचित्र सवै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डका कार्यसमितिका सदस्य चलचित्रको क्लाइमेक्स हेरेर भावुक बनेका थिए। चलचित्र हसाउदा हसाउदै भावुक बनाउने बनेको सेन्सर बोर्डका सदस्यले प्रतिक्रिया दिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...