‘जेरी अन टप’को ‘कस्तुरी’ एकाएक किन हट्यो युट्युब बाट ?

September 23, 2025 at 08:29 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘जेरी अन टप’को ‘कस्तुरी’ बोलको गीत युट्युवबाट हटेको छ।  हिजो सोमबार मात्र निर्माण टिमले गीत सार्वजनिक गरेको थियो।  तर प्राविधिक कारण देखाउँदै निर्माण टिमले केहि दिनका लागि गीतलाई रिमुभ गरेको छ। अभिनेता अनमोल केसीले गीत रिमुभ भएपछि सामाजिक संजालमा दर्शकसँग माफी माग्दै प्राविधिक समस्या आएपछि गीत हटेको भन्दै लेखेका छन्। हिजो सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...