‘बलिदान’ टिमलाई निर्देशक अशोक शर्माको गम्भीर आरोप

September 24, 2025 at 07:41 AM

रंगखबर, काठमाडौँ: रिलिजको मुखमा रहेको फिल्म बलिदानप्रति निर्देशक असोक शर्माले गम्भीर आरोप लगाएका छन। आगामी फूलपातीबाट रिलिज हुन लागेको फिल्मलाई ”चलचित्र छायांकनमा बिदेशी प्राविधिक ल्याउने चलचित्रको सम्पूर्ण काम बिदेशमै गर्ने ,चलचित्रको रिलिज पनि बिदेशबाटै गर्ने अनि भन्ने चाहिँ मातृभूमिको लागि यो ज्यान बलिदान रे” भन्दै आरोप लगाएका हुन्।  त्यसो त अशोक शर्माले यस अघि निर्देशक सेन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...