विजय र समृद्धि फिचर्ड ‘बरिष्ठ बलराम’को पहिलो गीत ‘न्याउली वनैमा’ रिलिज

September 24, 2025 at 10:37 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक ६ गते तिहारको भाइटीकामा रिलिज हुने सिनेमा ‘बरिष्ठ बलराम’को पहिलो गीत ‘न्याउली वनैमा’ रिलिज भएको छ । सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्याल फिचर्ड गीतलाई लोक फ्लेवरमा तयार पारिएको छ । सार्वजनिक गीतमा विजय र समृद्धिको नोकझोकले दर्शकलाई उत्साहित बनाउने देखिन्छ । प्रशान्त सिवाकोटी शब्द […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...