‘पेन्सनपट्टा’बाट विश्वास र मायाको नेपाली फिल्ममा डेब्यु

September 24, 2025 at 10:19 AM

काठमाडौं। कलाकार माओत्से गुरुङको निर्देशनमा बन्ने दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा गुरुङ फिल्मका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन्। यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। गुरुङ फिल्मका अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुवा’मा अभिनय गरेका छन्। अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...